अनुरोध ! अनुरोध !अनुरोध ! अनुरोध !
नेपाल जेष्ठ प्राध्यापक समाजको एघारौं साधारण सभा तथा २०८१ साल को विजयादशमी लगायतका चाडपर्वहरु को शुभकामना आदानप्रदानका कार्यक्रम समाजको कार्य समितिको भाद्र २४ गते किष्ट कलेजमा बसेको वैठकको निर्णय बमोजिम निम्नानुसार हुने हुँदा संपूर्ण जेष्ठ प्राध्यापकज्यूहरुलाई उपस्थितिका लागि विनम्र अनुरोध गरिएको छ।
मिति :२०८१ भाद्र ३१ गते सोमवार
स्थान : किष्ट कलेज,कमलपोखरी
समय : ११:३०
सिध्दि कोइराला
महासचिव