Call us now9841368886

सूचना

नेपाल जेष्ठ प्राध्यापक समाजको एघारौं साधारण सभा तथा २०८१ साल को विजयादशमी लगायतका चाडपर्वहरु को शुभकामना आदानप्रदान कार्यक्रम समाजको कार्य समितिको निर्णय बमोजिम निम्नानुसार हुने हुँदा संपूर्ण जेष्ठ प्राध्यापकज्यूहरुलाई उपस्थितिका लागि विनम्र अनुरोध गरिएको छ।

मिति :२०८१ भाद्र ३१ गते सोमवार

सिध्दि कोइराला

महासचिव

पुनश्च : स्थान तथा समय पछि जानकारी गराइने छ।